सीसीडीको सीमा ८० प्रतिशतबाट ८५ प्रतिशतमा पुग्यो

सीसीडीको सीमा ८० प्रतिशतबाट ८५ प्रतिशतमा पुग्यो


बैकिङ्ग समाचार । 

नेपाल राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात(सीसीडी) अनुपात ८० प्रतिशतबाट ८५ प्रतिशतमा पुर्याएको छ ।

नेपाल राष्ट्र बैंकले सीसीडीको सीमालाई ८५ प्रतिशत पुर्याएको घोषणा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए ।

यसबाट बैंकहरुको ऋण दिने क्षमता बढ्ने छ ।