बैंकिङ्ग समाचार । यामाहाको नेपालका लागि आधिकारिक वितरक एएडब्ल्यू इन्टरप्राइजेजले विशेष अफर सार्वजनिक गरेको हो । कम्पनीले असहज परिस्थितिमा सहज समाधान नाराका साथ मोटरसाइकलमा तथा स्कुटर खरिदमा तीन प्रकारका छुट योजना ल्याएको छ । कम्पनीले शुन्य प्रतिशत ब्याजदर, शुन्य डाउनपेमेन्टमा नै नगद र १० हजार डिस्काउन्ट दिने योजना अघि सारेको हो। जसमध्ये ग्राहकले कुनै एक…