बैकिङ्ग समाचार । वोमी लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई लाभाँश वितरण गर्ने प्रस्ताव गरेर कम्पनीको आठौं वार्षिक साधारणसभा पुन आह्वान गरेको छ। यसअघि आह्वान गरेको साधारण सभा लकडाउनका कारण हुन नसकेपछि लघुवित्तले असार १९ गते कम्पनीको केन्द्रिय कार्यालयमा ११: ३० बजे सभा बोलाएको छ। सभामा लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट वितरण गर्न प्रस्ताव गरेको…