सानिमा बैङ्कले सुरु गर्‍यो अपाङ्गतामैत्री वेबसाइट

बैकिङ्ग समाचार । सानिमा बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा पहिलो पटक अपाङ्गमैत्री वेबसाइटको शुरुवात गरेको छ । यो वेभसाइट राम्रोसँग देख्न नसक्ने, श्रवणशक्ति कम भएका तथा कम्प्यूटर प्रयोग गर्न गह्रो हुने व्यक्तिहरुको लागि उपयोगी हुनेछ । यस वेबसाइटको प्रयोगले अपाङ्गता भएका व्यक्तिहरुलाई पनि सजिलै वित्तीय जानकारी तथा पहुँच प्रदान गर्ने विश्वास बैंकले लिएको छ । साथै…