बैकिङ्ग समाचार । नेपाल राष्ट्र बैंकको मंगलबार सम्पन्न सञ्चालक समितिको बैठकले कुमारी बैंकले देव: विकास बैंकलाई प्राप्ति गर्ने अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकले दुई बैंकबीच बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने।गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली–२०७३ बमोजिम अन्तिम स्वीकृति दिएको हो। यसअघि कुमारी बैंकले जेठ १९ गते विशेष साधारण सभाबाट र…