बैकिङ्ग समाचार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले असार १५ गते बाट सलकपुर शाखा सञ्चालनमा ल्याएको छ। कोभिड-१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी बैंकले पूजा पाठ गरी मोरङ्ग जिल्लाको सलकपुर शाखा सञ्चालनमा ल्याएको हो। नेपाली जनता माझ आफ्नो उपस्थितिलाई दरो बनाउन तथा आम नागरिकलाई अत्यावश्यक वित्तीय…