बैकिङ्ग समाचार । एनएमबि बैंकले विश्व बैंक सदस्य समूह अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)बाट २ करोड ५० लाख अमेरिकी डलर पुनर्कर्जाका लागि समझदारीमा हस्ताक्षर गरेको छ । समझदारीमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसी र आइएफसीका एक्टिङ रेजिडेन्ट रिप्रिजेन्टेटिभ सन्तोष पाण्डेले हस्ताक्षर गरेका छन् । यो समझदारीसँगै एनएमबि दुई वर्षको अवधिमा आइएफसीबाट लगातार दुईपटक कर्जा…