बैकिङ्ग समाचार । सानिमा बैंक लिमिटेड र आस्ट्रल कम्युटर्स नेपाल (प्युचर वल्र्ड) बीच सम्झौता भएको छ । एप्पल सामान जस्तै आइफोन, आइप्याड, म्याकबुक तथा अन्य समान किन्दा सानिमा बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान हुने बैंकले जानएको छ । शुक्रबार आयोजित एक कार्यक्रमबीच बैंकका डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र आस्ट्रल कम्प्युटर्स नेपालका महाप्रबन्धक…