प्यूठानको स्वर्गद्धारीमा एनआईसी एसियाको नयाँ शाखा 

बैकिङ्ग समाचार । एनआईसी एसिया बैंकले प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिका ९, लामाचौरमा आफ्नो ५५ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकिङ्ग सेवाको समुद्घाटन सोही वडाका अध्यक्ष नरबहादुर बुढामगरले गरे । उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रूपमा बैंकले गोपालकृष्ण बुढामगरलाई नियुक्ति गरेको छ । ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच…