बैंकमा १ खर्ब ६६ अर्ब तरलता,राष्ट्र बैंकले व्यवस्थापन गर्न नसकेको बैंकरको गुनासो 

बैकिङ्ग समाचार ।   कोरोना भाइरसका कारण यतीबेला बैंकमा कर्जा प्रवाह शुन्यजस्तै छ । सधैं तरलता अभावको गुनासो गरिरहने बंकहरु यतीबेला तरलता मात्रै १ खर्ब ६६ अर्ब पुगेको नेपाल राष्ट्र बैंक बताउँछ । तर, बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिन थाले पनि ब्याजदर करिडोरमार्फत व्यवस्थापन गर्न राष्ट्र बैंक तयार नभएको बैंकरले गुनासो गरेका छन्। राष्ट्र…