कर्मचारीमा कोरोना देखिएपछि बर्दियाका दुई बैंक सिल

कर्मचारीमा कोरोना देखिएपछि बर्दियाका दुई बैंक सिल


बैकिङ्ग समाचार, बाँके। 

बर्दिया सदरमुकाम गुलरिया नगरपालिकास्थित मुक्तिनाथ विकास बैंक लिमिटेड र बढैयाताल गाउँपालिकास्थित सिटिजन बैंक लिमिटेड सिल गरिएको छ ।

कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि कार्यालय बन्द गरिएको बैंकहरुले जनाएका छन् ।