बैकिङ्ग समाचार । जेठ महिनासम्ममा नेपालमा ७ खर्ब ७४ अर्ब रुपैयाँ रेमिटेन्स आएको छ । अघिल्लो वर्षको बैशाख महिनासम्मको तुलनामा यो ३ प्रतिशतले कमी हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ८.१ प्रतिशतले…