बैकिङ्ग समाचार । नेपाल राष्ट्र बैंकले लुघुवित्त संस्थाको नयाँ लाइसेन्स रोकेको छ । नेपाल राष्ट्र बैंकले लुुघुवित्त संस्थाको नयाँ लाइसेन्स नदिने घोषणा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरे । यस्तै लघुवित्त संस्थाले १५ प्रतिशत ब्याजदरमा कर्जा दिनुपर्ने व्यवस्था गरेको छ ।अब लघुवित्तबाट १५ प्रतिशतमै कर्जा पाउन सकिने छ । यसअघि लघुवित्तहरुको १७ प्रतिशत व्याज तोकिएको…