बैकिङ्ग समाचार । ‘खल्ती’ डिजिटल वालेटले मुलुककै पुरानो बैंक नेपाल बैंकसँग सहकार्य सुरू गरेको छ। यो सँगै अब ‘खल्ती’ डिजिटल वालेटका ग्राहकले नेपाल बैंकमा रहेको आफ्नो खातालाई जोडेर ‘खल्ती’मा नगद लोड नगरी सिधै बस्तु तथा खेवाको भुक्तानी गर्न सक्नेछन्। उक्त कार्यका लागि नेपाल बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा खल्तीका तर्फबाट निर्देशक अमित अग्रवाल र…