सनराइज बैंकले पायो मोबाइल बैंकिङ लिडर अवार्ड

बैकिङ्ग समाचार  । सनराइज बैंकले डिजिटल भुक्तानी क्षेत्रमा मोबाइल बैंकिङ लिडर अवार्ड पाएको छ। बैंकले मोबाइल बैंकिङ सेवामार्फत नविनतम सुविधा दिएर छोटो समयमा धेरै ग्राहक बढाउन सफल भएको भन्दै अवार्ड दिइएको हो। मोबाइल बैंकिङ सेवा प्रदायक संस्था एफवान सफ्ट इन्टरनेशनलका अध्यक्ष विश्वास ढकालले बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याललाई अवार्ड हस्तान्तरण गरेका हुन् ।  डिजिटल…