कोरोनाबाट प्रभावित क्षेत्रलाई कर्जाको साँवा तथा ब्याज तिर्न १ वर्ष समय थप 

कोरोनाबाट प्रभावित क्षेत्रलाई कर्जाको साँवा तथा ब्याज तिर्न १ वर्ष समय थप 


बैकिङ्ग समाचार । 

राष्ट्र बैंकले कोरोनाबाट प्रभावित क्षेत्रलाई कर्जाको साँवा तथा ब्याज तिर्न १ वर्ष समय थप गर्ने निर्णय गरेको छ ।

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति सार्वजनिक गर्दै कोरोनाबाट अति प्रभावित क्षेत्रलाई २०७८ असार सम्ममा तिर्नु पर्ने छ भने कोरोनाबाट प्रभावित नभएकाहरुलाई ६ महिना समय थप गरेको छ ।

यस हिसावले अब आउने पुष मसान्तसम्ममा कोरोनाबाट कम क्षति भएका क्षेत्रहरुले तिर्नु पर्ने मौद्रिक नीतिमार्फत निर्णय गरिएको हो ।