सहकारीले लिने ब्याजदर घट्यो, १४.७५% भन्दा बढी लिन नपाउने

बैकिङ्ग समाचार । सहकारी संस्थाहरुले अधिकतम १४.७५ प्रतिशतसम्म ब्याजदर लिन पाउने भएका छन् । ब्याजदर निर्धारण तथा सिफारिस समितिले कार्तिक १५ गतेदेखि लागुहुने गरी सहकारी संस्थाहरुले ऋण लगानीमा लिने अधिकतम् ब्याजदर १४.७५ प्रतिशतमा नबढ्ने गरी तोकिएको हो । ऋण र बचतको ब्याजदरको अन्तर ६ प्रतिशतभन्दा घटी रहने गरी सन्दर्भ ब्याजदर तोकिएको हो । अघिल्लो वर्षको…