नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारण सभा असोज २८ गते

बैकिङ्ग समाचार । नेपाल इन्भेष्टमेन्ट बैंकले असोज २८ गते बुधबार बैंकको रजिष्टर्ड कार्यालय, दरबारमार्गमा बिहान १० बजे विशेष साधारण सभा आह्वान गरेको छ । उक्त विशेष साधारण सभाबाट बैंकले सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गर्नेछ । सभाले मूल्याङ्कनकर्ताबाट सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डिडिए) तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा…