बैकिङ्ग समाचार। जिओ अटोमोबाइल्सले दसैंतिहारलाई लक्षित गर्दै फोर्ड फेस्टिभ अफर ल्याएको छ। योजना अनुसार नगद छुट, सडक कर र एक वर्ष निशुल्क बीमा लगायतका सुविधा छन्। कम्पनीले ल्याएको पहिलो योजनामा ग्राहक बक्सबाट स्क्रयाच कार्ड छनोट गरेर साढे चार लाख रुपैयाँसम्म नगद छुट पाउने जनाएको छ। प्रत्येक स्क्रयाच कार्डमा २५ हजार ग्यारेन्टी छुट र बढीमा डेढ…