गरिमा विकास बैंकले एकैदिन ६ वटा शाखा कार्यालय संचालनमा ल्यायो

बैकिङ्ग समाचार। गरिमा विकास बैंकले एकै पटक ६ वटा शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले आश्विन १ गते काठमाण्डौ उपत्यका भित्र र बाहिर गरी देशका विभिन्न स्थानमा ६ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । उपत्यका बाहिर नवलपुरको गैडाकोट, रुपन्देहीको कोटिहवा, रौतहटको चन्द्रपुर, धनुषाको जनकपुर र उपत्यका भित्र काठमाण्डौको ढुङगेधारा तथा ललितपुरको इमाडोल गरी…