बैकिङ्ग समाचार । कामना सेवा विकास बैंक र ग्वार्को स्थित क्वेस्ट इन्टरनेसनल कलेजबीच सम्झौता भएको छ । बैंकलाई आवश्यक पर्ने दक्ष जनशक्ति निर्माणको लागि सहकार्य गर्ने सम्बन्धी बैंक र कलेजबीच सम्झौता भएको हो । कामना सेवा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रविण बस्नेत र क्वेस्ट इन्टरनेशनल कलेजका तर्फबाट प्रिन्सिपल उदय राज पौडेलले उक्त…