सानिमा बैंकको नयाँ विस्तारित काउन्टर सप्तरीको बोदेबसाइनमा

सानिमा बैंकको नयाँ विस्तारित काउन्टर सप्तरीको बोदेबसाइनमा


बैकिङ्ग समाचार ।
सानिमा बैंक लिमिटेडले बोदेबसाइनमा विस्तारित काउन्टर स्थापना गरेर बैंकिङ सेवा विस्तार गरेको छ। 

यो काउन्टर बुधबारदेखि औपचारिक रुपमा संचालनमा आएको हो। 

उक्त काउन्टरको उद्धघाटन बोदेबसाइन नगरपालिकाका मेयर आतेश कुमार सिंहले गरे।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा एटिएम संचालनमा छन्।