प्रभु बैंकको शाखा विरगन्ज महानगरपालिकाको जिल्ला प्रसासन कार्यालयमा

प्रभु बैंकको शाखा विरगन्ज महानगरपालिकाको जिल्ला प्रसासन कार्यालयमा


बैकिङ्ग समाचार । 
प्रभु बैंकले पर्सा विरगन्ज महानगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। 

पर्सास्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउन्टर बिहीबारदेखि सुरु भएको हो।

प्रभु बैंकले २०९ वटा शाखा कार्यालय, १९४ वटा एटिएम, ५४ वटा एक्स्टेन्सन काउन्टर तथा १७ वटा शाखारहित बैंकिङ सेवाबाट सेवा दिदैं आएको छ।