नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा असोज १६ गते, शतप्रतिशत हकप्रद दिने

बैकिङ्ग समाचार ।  नारायणी डेभलपमेन्ट बैंकले १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले आगामी १८औं वार्षिक साधारण सभामा १ः१ अनुपात अर्थात शतप्रतिशत हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव लैजाने भएको छ । बैंकको चुक्ता पुँजी अहिले ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १३ करोड…