बैकिङ्ग समाचार । तीन ओटा लघुवित्त कम्पनी एक भएर भदौ २२ गते सोमवारदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् । जीवन विकास लघुवित्त, सल्भ लघुवित्त र गरिबी न्यूनिकरण लघुवित्तले मर्जर प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार शुरु गर्न लागेका हुन् । एकीकृत कारोबार भने जीवन विकास लघुवित्त वित्तीय संस्थाको नामबाट हुनेछ । तीन ओटै कम्पनीहरुले मर्जर…