सिभिल लघुवित्तको कम्पनी सचिवमा कार्की नियुक्त

सिभिल लघुवित्तको कम्पनी सचिवमा कार्की नियुक्त


बैकिङ्ग समाचार । 
सिभिल लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा देवकर कार्की नियुक्त भएका छन् ।लघुवित्तको असोज २० गते बसेकोे संचालक समितिको बैठकले कम्पनीमा बरिष्ठ प्रवन्धकको रुपमा कार्यरत कार्कीलाई नियुक्त गरेको हो ।

लघुवित्तको संचालक समितिको बैठकको निर्णय अनुसार उनलाई असोज २१ गते देखि लागू हुने गरी कम्पनी सचिवमा नियुक्त गरेको हो।