प्रभु क्यापिटलको संस्थापक शेयर विक्रीमा

प्रभु क्यापिटलको संस्थापक शेयर विक्रीमा


बैकिङ्ग समाचार । 
प्रभु क्यापिटलले संस्थापक शेयर विक्री गर्ने भएको छ । क्यापीटलका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको केही शेयर विक्री गर्न लागेको जनाएको छ ।

संस्थापक शेयर विक्री गर्दा साविकका संस्थापक शेयरधनीहरुलाई नै प्रथामिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गरी लिन ईच्छुक यस क्यापीटलका शेयरधनीहरुलाई यो सुचना प्रकाशित गरेको कम्पनीले बताएको छ ।

ईच्छुक संस्थापक शेयरधनीहरुले सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र क्यापीटलको रजिष्टर्ड कार्यालय कमलादी काठमाडोंमा सक्पर्क गरी निवेदन दिन आग्रह गरेको छ ।

\"\"