ग्रामीण विकास लघुवित्तको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा कटुवाल नियुक्त

ग्रामीण विकास लघुवित्तको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा कटुवाल नियुक्त


बैकिङ्ग समाचार । 
ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा श्यामकुमार कुमार कटुवाल नियुक्त भएका छन् । 

लघुवित्तको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत कटुवाललाई प्रमुख कार्यकारी अधिकृत पदमा कायम मुकायम जिम्मेवारी दिएको हो ।