बैंक तथा वित्तीय संस्थाले महिनामा एक पटक मात्रै ब्याजदर परिवर्तन गर्न पाउने

बैकिङ्ग समाचार । बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर परिवर्तनको सूचना अघिल्लो महिना नै प्रकाशित गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशिका–२०७७ जारी गर्दै उक्त व्यवस्था गरेको हो । केन्द्रीय बैंकद्वारा जारी निर्देशिका अनुसार बैंक तथा वित्तीय संस्थाले निक्षेपमा दिने ब्याजदर मासिकरुपमा मात्र परिवर्तन गर्न सक्नेछन् । आगामी महिनाको लागि निक्षेपमा लागु…