बैकिङ्ग समाचार । सनराइज बैंक लिमिटेडले शुक्रबारदेखि सीतापुर, खजुरा गाउँपालिका–२, बाँकेमा ५० औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ बैंकले शुक्रबार आयोजित एक कार्यक्रममा बीच प्रमुख अतिथिमा खजुरा वडा नं २ का कार्यवाहक वडा अध्यक्ष नन्दलाल गुरतालको उपस्थितिमा उक्त सेवाको उद्घाटन गरेको…