नेपाल एसविआई बैंकले घोषणा गर्यो लाभांश, नगद र बोनस कति?

नेपाल एसविआई बैंकले घोषणा गर्यो लाभांश, नगद र बोनस कति?


बैंकिङ्ग समाचार । 
नेपाल एसविआई बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। 

बैंकको मंसीर ४ गते् बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ६ प्रतिशत बोनस र कर सहित ३.४७ प्रतिशत नगद गरी कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।