बैंकिङ्ग समाचार । काठमाडौं । सिद्धार्थ बैंकले यूकेएड सक्षम एक्सेस टुफाइनान्सको साझेदारीमा दाङको घोराहीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैंकिङ्ग कर्जा सम्बन्धी जानकारी दिएको हो । व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यास्थापन, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली, कर आदिका महत्वपूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले…