अर्थमन्त्री खतिवडाले राष्ट्र बैंकमा कार्यरत आफ्ना ज्वाईको बचाऊ गर्दै पत्रकारलाई हप्काए

बैंकिङ्ग समाचार ।  अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले नेपाल राष्ट्र बैंकमा निर्देशकको रुपमा काम गर्ने उनका ज्वाईं रामशरण खरेलले विराटनगरस्थित कार्यालयमा राखेका पुराना नोट चोरेको विषयमा सोधपुछ गर्दा पत्रकारलाई उल्टै हप्काएका छन् । सरकारको प्रवक्ताको भूमिकामा रहेका खतिवडाले मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिने नियमित पत्रकार सम्मेलनमा आफ्ना ज्वाईमाथि लागेको आरोपको बारेमा प्रश्न सोध्दा ख्याल गर्न…