बैंकिङ्ग समाचार । प्राइम कमर्सियल बैंकले राष्ट्रिय स्तरको कैलाश विकास बैंकलाई प्राप्ती गर्ने भएको छ । प्राइम कमर्सियल बैंकको नामबाट यही विहिबारदेखी एकिकृत कारोवार गर्न लागेको हो । २ महिनाअघि दुबै बैंकले साधारणसभा गरेर मर्जरमा जाने अख्तियारी पास गरी राष्ट्र बैंकबाट अन्तिम कारोवारको लागि स्वीकृतीसमेत पाइसकेका छन । प्राइम बैंकको नामबाट एकिकृत कारोबार गर्ने तयारी…