गुडविल फाइनान्सले कमायो ६ करोड नाफा

काठमाडौं । गुडविल फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा ३ करोड २२ लाख नाफा कमाएको फाइनान्सले ८६.४४ प्रतिशतले बढाएको हो। अन्य सञ्चालन आम्दानी वापत ६ करोड १८ लाख कमाएको फाइनान्सले कर्जा र अन्य नोक्सानी वापत व्यवस्था गर्नुपर्ने इम्पेरिमेन्ट चार्ज ३ करोड ६८…