मेरो माइक्रोफाइनान्सले दियो नव नियुक्त कर्मचारीलाई तालिम 

बैंकिङ्ग समाचार  ।  मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ३३ जना नव नियुक्त कर्मचारीहरुलाई लघुवित्त सम्बन्धी आधारभूत तथा ब्यवस्थापन तालिम प्रदान गरेको छ ।  कर्मचारीहरुलाई जिम्मेवारी दिई कार्यक्षेत्रमा पठाउनु अघि सहजीकरण गराउने र नीति नियमका बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको संस्थाले जनाएको छ । तालिम समापन समारोहलाई सम्बोधन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले…