बैकिङ्ग समाचार । प्रभु बैंकले काठमाडौंमा ट्राफिक आइल्याण्ड, बगैँचा र फाउण्टेन निर्माण गर्ने भएको छ। मंगलबार प्रभु बैंक र काठमाण्डौंं महानगरपालिकाले सम्झौतात्रमा हस्ताक्षर गर्दै जमल तथा रत्नपार्क-बागबजार स्थित आकाशे पुल मुनिको ट्राफिक आइल्याण्ड र तिनधारा संस्कृत पाठशाला अगाडिको ट्राफिक आइल्याण्डमा हरियाली बगैँचा र फाउण्टेन निर्माण गर्ने, मर्मत गर्ने र रेखदेख गर्ने सम्झौता भएको हो। महानगरका…