बैंकहरुले निक्षेप संकलनमा ब्याज घटाए, मुद्धति र बचत दुवैमा ब्याजदर न्युन 

बैंकिङ समाचार । बैंकहरुले निक्षेपको व्याजदर घटाएका छन् । बचतखातामा र मुद्धति खातामा यसअघि पाउँदै आएको व्याजमा बैंकहरुले कटौती गरेका हुन् ।  बैंकर्स संघले गरेको सहमति अनुसार नै बुधबारबाट सबै वाणिज्य बैंकहरुले निक्षेपतर्फ व्याज घटाएका छन् । वाणिज्य बैंकहरुले मुद्दति र बचत डिपोजिटको ब्याज दर घटाएका छन्। बैंकहरुले एक वर्षे ब्यक्तिगत मुद्दतिको ब्याज दर एक…