सहयोगी विकास बैंकलाई गाभेर सिटिजन्स बैंकले सुरु गर्यो एकिकृत कारोबार बैकिङ्ग समाचार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट 'ख' वर्गको इजाजत प्राप्त सहयोगी विकास बैंक लिमिटेड (जनकपुर केन्द्रीय कार्यालय रहेको) लाई प्राप्ति गरी असार २० गते बाट एकिकृत कारोबार शुभारम्भ गरेको छ । नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारकोे कार्यालयको स्वीकृति पश्चात बैंकले…