बैंकिङ्ग समाचार । छिमेक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ । मंसिर १७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई कुल २९ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ । लघुवित्तले हाल कायम चुक्ता पूँजीको २२ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश गरी कुल २९ प्रतिशत…