बैकिङ्ग समाचार । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा ३९ करोड ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । गत आवको यहि अवधिमा बैंकले १४ करोड ८५ लाख १९ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । गैर सञ्चालन आम्दानीबाटै बैंकले २१ करोड २ लाख…