नबिल बैंकको साधारणसभा सम्पन्न, मर्जर तथा एक्वीजिशनलाई अगाडि बढाउने 

बैकिङ्ग समाचार ।  वाणिज्य बैंकमध्ये गत आवको नाफाबाट सबैभन्दा धेरै प्रतिफल वितरण गरेको नबिल बैंकले लाभांश अनुमोदनसँगै सञ्चालक समितिलाई मर्जर तथा प्राप्ती कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिँदै बुधबार साधारण सभा सम्पन्न गरेको छ । यसअघि बैंक आफैँले बोनस शेयर वितरण गरी पूँजी वृद्धि गरेर अन्य बैंकहरुसँग प्रतिस्पर्धा गर्दै आएको बैंकले पहिलो पटक साधारण सभाबाट…