बैकिङ्ग समाचार । लक्ष्मी बैंकको पौष २८ गते सम्पन्न बिसौं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित साढे ११ प्रतिशत लाभांश पारित गरेको छ । बैंकको साधारण सभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी १०…