बैंकिङ्ग समाचार काठमाडौं ।
सहारा विकास बैंकले सेयरधनीहरुलाई ५.३२ प्रतिशत लाभांश दिने भएको छ ।
बैंकको २२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४-०७५, २०७५-०७६ र आर्थिक वर्ष २०७६-०७७ को मुनाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकले ५.०५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृत पनि बैंकका ८ औं, ९ औं र १० औं बार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।
प्रतिक्रिया