बैकिङ्ग समाचार । एनआइसी एशिया बैंक र टाटा ब्राण्डका सवारी नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङबीच यस बैंकलाई फाइनान्सिङ बनाउने समझदारी भएको छ। समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा कम्पनीको तर्फबाट सौरभ राज थपलियाले हस्ताक्षर गरे। उक्त ब्राण्डका कार बिक्री गर्दा सिप्रदी ट्रेडिङले बैंकलाई फाइनान्सिङ बनाउने र बैंकले सिप्रदी ट्रेडिङका…