कोरोना कहरबीच चार बैंकहरुको नाफा उच्चः राष्ट्रिय बाणिज्य बैंक सबैभन्दा अगाडी  

बैकिङ्ग समाचार ।  बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नाफा आर्जनमा राष्ट्रिय बाणिज्य बैंक सबैभन्दा अगाडि छ । नाफामा अब्बल मानिएका राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक र नविल बैंकको पनि नाफा घटेको छ ।  सबै बैंकहरुको कुल ५४ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएका छन् । अघिल्लो बर्ष ६१ अर्ब ८४ करोड रुपैयाँ नाफा…