बैकिङ्ग समाचार । भदौ ४ गतेदेखि आवेदन खुलेका दुई वटा कम्पनीको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो । गत बिहीबारदेखि समाज लघुवित्त वित्तीय संस्था र रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री सूरु भएको हो । समाज लघुवित्तले ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । आइपीओको अंकित मूल्य प्रतिकित्ता…