बैकिङ्ग समाचार। बैंक अफ काठमाण्डूको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो । बैंकले संस्थापक समूहको ३ लाख १६ हजार १५६ कित्ता शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्रीमा ल्याएको थियो। बैंकको संस्थापक शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक तथा सर्वसाधारणहरुले शेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटलको कार्यालय काठमाण्डौको नागपोखरीमा आइपुग्ने गरी शिलबन्दी बोलपत्र आवेदन पेश…