राष्ट्रिय वाणिज्य बैंकको पस माध्यमबाट भुक्तानी सेवा शुरु

बैकिङ्ग समाचार ।  राष्ट्रिय वाणिज्य बैंकले दशै-तिहारलाई मध्यनजर गर्दै कार्तिक १ गते, शनिबारबाट आफ्ना सम्पूर्ण शाखाहरु मार्फत विद्युतीय माध्यमवाट भुक्तानीको व्यवस्थालाई व्यापक तथा प्रभावकारी बनाउने प्रयोजनको लागि राष्ट्रिय वाणिज्य बैंककै पोइन्ट अफ सेल (पस) को माध्यमबाट भुक्तानी सेवा शुरु गरिएको छ । अब देशभर रहेको विभिन्न व्यवसायहरुमा राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रा.वा.बैंककै पिओएसको माध्यमबाट रकम…