राष्ट्रिय वाणिज्य बैंकको नाम परिवर्तन 

राष्ट्रिय वाणिज्य बैंकको नाम परिवर्तन 


बैकिङ्ग समाचार ।

राष्ट्रिय वाणिज्य बैंकले आफ्नो नाम सशोधन गरेको छ । बैंकले नाम संशोधन गर्नको लागि साधारणसभाले प्रस्ताव पारित गरेको र नेपाल राष्ट्र बैंकले स्वीकृति दिएकोले सोहि बमोजिम नाम संशोधनको सूचना प्रकाशन गरेको हो । 

बैंकलाई कम्पनी रजिष्ट्रारको कार्यालयले भदौ १ गते नाम सशोधनको लागि अनुमति दिएको थियो । बैंकको संशोधित नाम 'राष्ट्रिय वाणिज्य बैंक लिमिटेड' रहेको छ । यसलाई अंग्रेजी छोटकरीमा 'RBBL' भनिने छ ।

\"\"